दफा ४क
स्टार्टअप उद्यमको दर्ता तथा सञ्चालन
(१) कुनै
फर्म वां कम्पनीले कुनै वस्तु वा सेवा र
प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र
वितरणमा नवीन अन्वेषण तथा सिर्जनशील
सोचको प्रयोग गरी व्यावसायिक रुपमा सञ्चालन
गरेको देहाय बमोजिमका उद्यमलाई यस ऐन
बमोजिम उद्योग दर्ता गर्ने निकायले स्टार्टअप
उद्यमको रुपमा दर्ता गर्न सक्नेछ:-
(क) नयाँ कम्पनी, प्राइभेट फर्म वा साझेदारी फर्मको रुपमा दर्ता भएको, (ख) वस्तु वा सेवाको उत्पादनमा नवीन सोच र प्रविधि प्रयोग भएको,
(ग) छिटो स्तरोन्नतिको सम्भावना भएको,
(घ) खण्ड (क) बमोजिम दर्ता भएको . मितिले दश वर्षको अवधि ननाघेको, र
(ङ) देर्ता पश्चात् कुनै आर्थिक वर्षको वार्षिक कारोबार पन्ध्र करोड रुपैयाँभन्दा बढी नभएको ।
(२) उपदफा (१) बमोजिमको स्टार्टअप उद्यमलाई प्रवर्द्धन गर्न नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले उच्चम सम्बर्द्धन केन्द्रको सञ्चालन गर्न सक्नेछ ।
(३) स्टार्टअप उद्यमको नियमन त्यस्तो उच्चमको दर्ता गर्ने निकायबाट हुनेछ।
(४) उपदफा (१) बमोजिम स्टार्टअप उच्चम दर्ता गर्ने निकायले सो सम्बन्धी विवरण छुट्टै अभिलेख तयार गरी राख्नु पर्नेछ।
(५) स्टार्टअप उद्यमको दर्ता तथा सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।